सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०३ फागुन २०८०, बिहिबार
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य भने आज बढेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो भने आज १० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया