सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प

राम्रो अनलाइन     १९ पुस २०८०, बिहिबार
सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ–  सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । 
 

प्रतिक्रिया