सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
सिँचाइ सुविधा विस्तार गर्न एक अर्ब ६० करोड रकम विनियोजन

 

काठमाडौँ– सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा विस्तार गर्न जुजुवाइर नरेइनापुर शाखा नगरको निर्माण कार्य अगाडी बढाउनका लागि सरकारले एक अर्ब ६० करोड रकम विनियोजन गरेको उनले बताए  ।

प्रतिक्रिया