साढे २० हजारले घट्यो सुनको मूल्य

राम्रो अनलाइन     १६ माघ २०८२, शुक्रबार
साढे २० हजारले घट्यो सुनको मूल्य

काठमाडाैं–  लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य साढे २० हजार घटेको हो।

योसँगै सुनको मूल्य तीन लाख १८ हजार आठ सय रुपैयाँमा झरेको छ। सुनको मूल्य हिजो जति बढेकाे थियो, आज त्यतिनै घटेको हो।

त्यसैगरी चाँदीको मूल्य पनि घटेर ६ हजार ५७ रूपैयाँ कायम भएको छ। 

प्रतिक्रिया