राजीव श्रेष्ठले खिचेको दीपक/दीपाको भ्यालेन्टाइन्स डे तस्बिर 

राम्रो अनलाइन     ०२ फागुन २०८१, शुक्रबार
राजीव श्रेष्ठले खिचेको दीपक/दीपाको भ्यालेन्टाइन्स डे तस्बिर 


दीपाले इन्स्टाग्राममार्फत दीपक र आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन् । फोटोग्राफर राजीव श्रेष्ठले खिचेको कुुनैबेलाको ती फोटोमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरिरहेका छन् ।

प्रतिक्रिया