फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरी बढाएको छ। 

डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसनबाट प्रतिलिटर १.५६ रुपैयाँले मूल्य बढेर आएपनि निमगले प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो ।

प्रतिक्रिया