मन्त्रिपरिषद बैठक बस्दै

राम्रो अनलाइन     १४ वैशाख २०८३, सोमबार
मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।

साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बतायो ।

 

प्रतिक्रिया