मन्त्रिपरिषद् बैठक बोलाइयो

राम्रो अनलाइन     ०२ वैशाख २०८३, बुधबार
मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाडौँ– मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।  प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा अपराह्न साढे ४ बजे मन्त्रिपरिषद्‌को बैठक बोलाएका हुन् । 

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ । सरकारले हिजो मात्रै १८ बुँदे प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको थियो । 

 

प्रतिक्रिया