मधेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड र नाराबाजी

राम्रो अनलाइन     २४ कात्तिक २०८२, सोमबार
मधेशको मुख्यमन्त्री कार्यालयमा तोडफोड र नाराबाजी

काठमाडाैं–  मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ। 

आज बिहानै मधेसका सात दलका नेता र कार्यकर्ताले कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन्।

अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन्। 

प्रतिक्रिया