मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

राम्रो अनलाइन     २४ कात्तिक २०८२, सोमबार
मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

धनुषा- मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। 

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

प्रतिक्रिया