मौद्रिक नीति १२ बजे सार्वजनिक गरिँदै

राम्रो अनलाइन     ११ साउन २०८१, शुक्रबार
मौद्रिक नीति १२ बजे सार्वजनिक गरिँदै

 

काठमाडौं – नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति पारित गरेको छ ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक हुने भएको छ ।

शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भएको छ ।

प्रतिक्रिया