कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

काठमाडौँ– साताको पहिलो दिन (आइतबर) सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन– चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य एक लाख १८ हजार र चाँदीको मूल्य एक हजार ४ सय रुपैयाँमा स्थिर छ । 

आजका लागि तेजावी सुनको मूल्य मूल्य एक लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ ।  शुक्रबार पनि सोही मूल्यमा सुन र चाँदीको खरिद बिक्रि भएको थियो । 

प्रतिक्रिया