कोको भए दोषी ठहर, कस कसले पाए सफाइ ? (विवरणसहित) 

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
कोको भए दोषी ठहर, कस कसले पाए सफाइ ? (विवरणसहित) 



कैद, जरिबाना र जग्गा जफत 

 प्रमुख मालपोत अधिकृत कलाधर देउजा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्य : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 तत्कालीन मालपोत अधिकृत सुरेशमान कपाली : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा जगतप्रसाद पुडासैनी : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 मालपोतकै तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठ : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत टिकाराम घिमिरे : सात लाख जरिबाना र ६ महिना कैद
 नापी कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत मोहम्मद साबिर हुसैन : सात लाख जरिबाना र ६ महिना कैद
 मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा श्रीहरि पुडासैनी : सात लाख जरिबाना र ६ महिना कैद
 मालपोतका पूर्वखरिदार श्यामकुमार खत्री : सात लाख जरिबाना र ६ महिना कैद
 मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत हरिकृष्ण तिमल्सिना : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत परशुराम पोखरेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोतका तत्कालीन अधिकृत कृष्णप्रसाद पौडेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोतका तत्कालीन नायब सुब्बा प्रकाश नारायण भट्ट : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोतका तत्कालीन नायब सुब्बा टङ्कनाथ पौडेल : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोतका तत्कालीन अधिकृत प्रेमबहादुर खापुङ : जरिबाना ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 मालपोतका तत्कालीन नायब सुब्बा अर्जुन खतिवडा : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 भूमि सुधार कार्यालय काठमाडौँका तत्कालीन भूमि सुधार अधिकारी शङ्करप्रसाद सुवेदी ः ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 भूमि सुधारका तत्कालीन नायब सुब्बा अङ्गुर सिग्देल : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 भूमि सुधारका तत्कालीन नायब सुब्बा केदारप्रसाद श्रेष्ठ : ८० लाख ४८ हजार र दुई वर्ष कैद 
 भूमि सुधारका तत्कालीन उपसचिव हुपेन्द्रमणि केसी : सात लाख जरिबाना र ६ महिना कैद
 भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव एवं पूर्वमन्त्री छविराज पन्त : ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद 
 भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात : ८० लाख ४८ हजार जरिबाना र दुई वर्ष कैद
 गुठी संस्थानका तत्कालीन मुख्य अधिकृत हरिबोल आचार्य : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानकै तत्कालीन वरिष्ठ सहायक रामेश्वर बिडारी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानकै तत्कालीन प्रशासक सेमन्तराज चापागाईं : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन सहप्रशासक हेमराज सुवेदी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 भूमि सुधार मन्त्रालयका तत्कालीन सहसचिव तेजराज पाण्डे : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन सहायक प्रशासक तुलसी पोखरेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन उपप्रशासक हरिप्रसाद जोशी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन प्रशासक बलिरामप्रसाद तेली : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन कामु प्रशासक दिलिपकुमार भट्ट : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन सहायक नवराज पौडेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन सहायक प्रशासक शैलेन्द्र पौडेल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 गुठी संस्थानका तत्कालीन उपप्रशासक जयप्रसाद रेग्मी : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 मालपोतका तत्कालीन नायब सुब्बा फणीन्द्रप्रसाद दाहाल : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 मालपोतका तत्कालीन नायब सुब्बा मणिकुमार राना : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 मालपोत कार्यालयका तत्कालीन शाखा अधिकृत बद्रीबहादुर कार्की : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 मालपोत कार्यालयका तत्कालीन उपसचिव लक्ष्मीनारायण उप्रेती : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 मालपोतका तत्कालीन अधिकृत निदेशप्रसाद शर्मा : एक वर्ष कैद र ४१ लाख ६७ हजार ५२९ रुपियाँ जरिबाना
 रुक्म शमशेर जबरा  ः दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 हाटक शमशेर जबरा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 हेमन शमशेर जबरा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 सुनिती राणा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना र दोस्रोमा सात लाख जरिबाना र ६ महिना कैद
 शैलजा राणा : दुई वर्ष कैद र ७५ लाख रुपियाँ जरिबाना
 हर्ष महर्जन : दुई वर्ष कैद र ४४ लाख ८० हजार जरिबाना
 डिएलएफ डेम्लपर्स : जग्गा जफत 
 भाटभटेनी सुपरमार्केट : जग्गा जफत
 श्रीकृष्ण महर्जन : दुई वर्ष कैद र एक करोड ९० लाख ४० हजार 
 चमेली श्रेष्ठ : जग्गा जफत अन्यमा सफाइ
 कान्छा महर्जन : दुई वर्ष कैद र ५२ लाख ८० हजार जरिबाना 
 देवनारायण महर्जन : दुई वर्ष कैद र दुई करोड ९७ लाख ६० हजार जरिबाना
 तीर्थमाया महर्जन : दुई वर्ष कैद र ६७ लाख २० हजार जरिबाना
 रेना गुरुङ : दुई वर्ष कैद र दुई करोड २७ लाख २० हजार जरिबाना
 बाबुराजा महर्जन : दुई वर्ष कैद र तीन करोड ४४ लाख  जरिबाना
 मचानानी महर्जन : दुई वर्ष कैद र एक करोड ५५ लाख २० हजार जरिबाना
 ग्वाराभाइ महर्जन :  दुई वर्ष कैद र एक करोड ८८ लाख ८० हजार जरिबाना
 रजनी पनेरू : जग्गा जफत अन्यमा सफाइ
 बाबा कार्की : जग्गा जफत अन्यमा सफाइ
 अगम ढुङ्गाना : जग्गा जफत अन्यमा सफाइ
 खेमलाल खरेल तीन : जग्गा जफत अन्यमा सफाइ
 लक्ष्मी ढकाल : जग्गा जफत अन्यमा सफाइ
 तीर्थमाया महर्जन : दुई वर्ष कैद र तीन करोड ९० लाख ४० हजार जरिबाना
 देवनारायण महर्जन : दुई वर्ष कैद र तीन करोड ६ लाख ७२ हजार जरिबाना
 इन्द्रबहादुर थापा क्षेत्री : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना 
 शान्ति मल्ल प्रधानाङ्ग : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना 
 मिठुदेवी चापागाईं : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना 
 सरस्वतीकुमारी श्रेष्ठ : दुई वर्ष कैद र ६ लाख २३ हजार ५०० जरिबाना 
 निर्मलादेवी श्रेष्ठ : दुई वर्ष कैद र दुई लाख ७१ हजार ९०० जरिबाना
 मोहनप्रसाद भट्टराई : दुई वर्ष कैद र चार लाख ६४ हजार २००
 वैकुण्ठ शर्मा रेग्मी : दुई वर्ष कैद र  एक लाख ५० हजार 
 खिमादेवी आङबुहाङ : दुई वर्ष कैद र  दुई लाख ८६ हजार 
 शशीकला सुब्बा : दुई वर्ष कैद र एक लाख ७८ हजार २००
 विद्या पौडेल गौतम: दुई वर्ष कैद र  एक लाख ३१ हजार ३००
 सोदाकुमारी चापागाईं : दुई वर्ष कैद र ९३ हजार ७५० 
 भुवनकुमारी चौलागाईं: दुई वर्ष कैद र सात लाख ५९ हजार ४००
 उर्मिला शाह:  दुई वर्ष कैद र  दुई लाख ८६ हजार 
 रामनाथ घिमिरे : एक लाख ७८ हजार २००
 रामकल्याण अधिकारी : दुई वर्ष कैद र  सात लाख ५९ हजार ४००
 शोभाकान्त ढकाल : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना 
 रामकुमार सुवेदी : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना
 मीनबहादुर गुरुङ : दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपियाँ जरिबाना  
जग्गा जफत ठहर भएका 

कल्पना तुलाधार
 शर्मिला शाका वज्राचार्य
 प्रगति कंसाकार
 गैरआवासीय नेपाली सङ्घ
 कामना गुरुङ
 कल्याण गुरुङ
 सज्जनकुमार चाचान
 देवान्सी गोयल 
 सरस्वती घले गुरुङ
 सरला घले 
 मनोजकुमार केडिया
 मनोजकुमार गौतम
 मन्ती गोर्खाली
 निर्मलादेवी गोयल
 निकिता तुलाधार
 अभिताम्भ तुलाधार
 उमा प्रसाईं
 युरिशोभा तुलाधार
 रेणुका वज्राचार्य
 सुविस्ता तुलाधार
 अञ्जना तुलाधार ताम्राकार
 चन्द्रिका कंसाकार तुलाधार
 सानुछोरी वज्राचार्य
 सिपिका खेतान
 सुष्मा वज्राचार्य
 सन्ध्या शाका
 सङ्गीता राखेचारकाठोरी बोथरा
 नुतन श्रेष्ठ
 धर्मशोभा शाक्य
 डिम्पल वंशल 
 सरिता मानन्धर श्रेष्ठ
 गीता गौतम खनाल 
 नितु गुरुङ
 रीता ओझा गौतम
 रत्नहिरा वज्राचार्य
 प्रतिभा वैद्य
 प्रतिमा वैद्य प्रधान
 प्रवीण ताम्राकार
 विजय ताम्राकार
 माया शेर्पा गौचन
 महेशराजा तुलाधार
 द्वारिकादेवी श्रेष्ठ 
 इन्द्रदेव गुरुङ
 इन्दु शर्मा
 सन्दीप ढकाल
 भवानी जोशी
 भारती पाण्डे
 विवेककुमार सुवेदी
 केशव तुलाधार
 अनितादेवी कंसाकार
 ओम वीरमान ताम्राकार
 अनिलमान ताम्राकार
 गोविन्दलाल सङ्घाई
 गायत्री श्रेष्ठ कंसाकार
 पञ्चनारायण महर्जन
 राधा सिग्देल आचार्य
 मचाबाबु प्रजापति 
 रुपेशकुमार सेवेदी
 सरोज ढकाल
 पहलमान गुरुङ
 पुरुषोत्तम पौडेल
 प्रमोद शेरचन
 कनक हर्बल
 अच्युतराज श्रेष्ठ
 विजेन्द्र जोशी
 द्रीलक्ष्मी श्रेष्ठ 

सफाइ पाएका

 भौतिक योजनाकै पूर्वमन्त्री विजयकुमार गच्छदार 
पूर्वमन्त्री डम्बर श्रेष्ठ 
पूर्वमन्त्री चन्द्रदेव जोशी  
भूमि सुधारका तत्कालीन सचिव दिनेशहरि अधिकारी
भवन निर्माणकै इन्जिनियर सुरेशराज राजकर्णिकार 
भूमि सुधार तथा व्यवस्थापन विभागका तत्कालीन अधिकृत प्रसाद गौतम 
भूमि सुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ 
विभागकै पूर्वनिर्देशक पुष्पराज उपाध्याय
विभागका शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना 
मापलोत कार्यालयका तत्कालीन खरिदार जीवनाथ पोखरेल 
समरजङ्ग कम्पनीका तत्कालीन नायब सुब्बा अर्जुन भण्डारी 
नापी कार्यालय डिल्लीबजारका तत्कालीन नापी अधिकृत कमल घिमिरे 
नापीका तत्कालीन सर्वेक्षक देवबहादुर लामिछाने 
नापीका तत्कालीन अमिन भरतचन्द्र अर्याल 
नापीका तत्कालीन अधिकृत जनकबहादुर भण्डारी 
सहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन महानिर्देशक अशोकनाथ उप्रेती 
भवन निर्माण सम्भार डिभिजनका तत्कालीन इन्जिनियर राजेन्द्रमान श्रेष्ठ 
भवन निर्माणकै तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ  
हेमाद्री शमशेर जबरा  
माधवी सुवेदी : जग्गा जफत अन्य कसुरमा सफाइ
उमाकुमारी ढकाल्नी :  जग्गा जफत अन्यमा सफाइ 
  

प्रतिक्रिया