कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

राम्रो अनलाइन     ०५ फागुन २०८०, शनिबार
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ।

प्रतिक्रिया