घट्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?

राम्रो अनलाइन     २५ माघ २०८१, शुक्रबार
घट्याे सुनकाे मूल्य, ताेलामा कति पुग्याे?

 

काठमाडाैं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो। यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ। 

यससँगै शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ। 

प्रतिक्रिया