घट्याे सुन–चाँदीकाे मूल्य

राम्रो अनलाइन     १२ कात्तिक २०८१, सोमबार
घट्याे सुन–चाँदीकाे मूल्य


 

काठमाडाैं – आज सुनकाे मूल्य घटेकाे छ।  आइतबार १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे सुनकाे मूल्य आज भने ४ सय रूपैयाँले घटेकाे हाे। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ। आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोबर भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया