दुई दिनदेखि सुनको मूल्य स्थिर

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
 दुई दिनदेखि सुनको मूल्य स्थिर

 

काठमाडौं– हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि आइतबार र सोमबार पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । प्रतितोला १ हजार ४८५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया