
नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री बालकृष्ण खाँण ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उहाँकी धर्मपत्नी नेत्री हिसिला यमी ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै सभामुख अग्निप्रसाद सापकोटा ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै राप्रपाका नेता पशुपति शम्शेर जबरा ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीप्रति पार्टी कार्यालय सानेपामा आइतबार श्रद्धाञ्जली अर्पण गर्न आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरु ।