अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु 

राम्रो अनलाइन     ०२ मंसिर २०८१, आइतबार
अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु 

 

काठमाडौं – उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू)  भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए । 

प्रतिक्रिया