अभिनेत्री नन्दिता केसीले विवाह गरेकी छन्। शनिबार काठमाडौंको एक होटलमा उनले अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन्। नन्दिता र अरविन्द्र अमेरिकामै बस्छन्। अभिनेत्री नन्दिताले केही दिनअघि आफूहरूले नयाँ जीवन सुरूआत गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।
सबै तस्बिरः टौवा इभेन्ट्स



