आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

राम्रो अनलाइन     १२ वैशाख २०८२, शुक्रबार

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो । 

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेकोमा शुक्रबार ए लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । 

अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा कारोबार भएको हो । 

प्रतिक्रिया