उपप्रम खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रम प्रचण्ड

राम्रो अनलाइन     १४ भदौ २०८०, बिहिबार
उपप्रम खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रम प्रचण्ड

प्रधानमन्त्री पुष्प्कमल दाहाल 'प्रचण्ड'ले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई बिहीबार भेटेर  स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दै । 

प्रतिक्रिया