नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्छौंः सभापति लामिछाने

राम्रो अनलाइन     ०५ असार २०८०, मङ्गलबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् । चितवनको रामनगरमा  खानेपानीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे ।  उहाँले नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर पार्टीले जनताको पक्षमा काम गर्ने बताए ।

प्रतिक्रिया