प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार आइएमई ग्रुपद्वारा प्रवद्र्धित बुटवल हिल्सद्वारा बुटवलमा निर्मित लुम्बिनी केवलकारको उद्घाटनपछि केबलकारमा यात्रा गर्दै।
_1686220811.jpg)



_1686220941.jpg)



लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बिहीबार आइएमई ग्रुपद्वारा प्रवद्रधित तथा बुटवल हिल्सद्धारा बुटवलमा निर्मित लुम्बिनी केबुलकारको हिल स्टेशन पाल्पाको तिनाउ गाउँपालिका —३ वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ।
