नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (फोटो फिचर)

राम्रो अनलाइन     २९ असोज २०७९, शनिबार
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (फोटो फिचर)

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा सुुरु भएको तेक्वान्दो प्रतियोगितामा पुम्से एकलतर्फ खेलकला प्रदर्शन गर्दै खेलाडी । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा सुुरु भएको तेक्वान्दो प्रतियोगितामा पुम्से एकलतर्फ खेलकला प्रदर्शन गर्दै खेलाडी । 

नवौँ राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिता अन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा शनिबार सञ्चालित महिला बास्केटबलमा प्रतिस्पर्धा गर्दै बागमती प्रदेश र प्रदेश नम्बर १ का खेलाडी । 

नवौँ राष्ट्रिय खेलकुद–२०७९ प्रतियोगिता अन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा शनिबार सञ्चालित महिला बास्केटबलमा थ्री बाई थ्रीमा प्रतिस्पर्धा गर्दै बागमती र मधेश प्रदेशका खेलाडी । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच शनिबार भएको प्रतिस्पर्धा । खेलमा लगातार तीन सेट आफ्नो पक्षमा पार्दै नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबका खेलाडी विजयी भएका छन् । 

प्रतिक्रिया