अर्थमन्त्रीद्वारा राजीनामा

राम्रो अनलाइन     २२ असार २०७९, बुधबार
अर्थमन्त्रीद्वारा राजीनामा


काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको  घोषणा गरे । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ । 
 

प्रतिक्रिया