भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार

राम्रो अनलाइन     २४ फागुन २०७८, मङ्गलबार
भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार

 

काठमाडौं– अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु-याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ । सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकी थिइन् ।

प्रतिक्रिया