म्यानमार सेनाले गर्‍यो एक वर्षे संकटकाल घोषणा

एजेन्सी     १९ माघ २०७७, सोमबार

म्यानमार सेनाले सत्ता कब्जा गर्दै एक वर्षे संकटकाल घोषणा गरेको छ। 

सोमबार बिहानै नेतृ आङ सान सू कीलगायत शीर्ष नेता तथा सरकारी अधिकारीलाई पक्राउ गर्दै सेनाले सत्ता हातमा लिएको हो ।

प्रतिक्रिया