काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
पोहोरको यहीं अवधिको तुलनामा रेमिट्यान्स २६ ४ प्रतिशतले बढेको हो ।अघिल्लो वर्षको सोही अवधिमा २० ४ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।