२,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार
२,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया