तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

राम्रो अनलाइन     ०२ वैशाख २०८३, बुधबार
तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो ।  आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । यस्तै, चाँदीको मूल्य १५५ रुपैयाँले बढेर पाँच हजार २२० कायम भएको छ । हिजो प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो । 
 

प्रतिक्रिया