प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मेक्योर होटेल उद्घाटन (भिडियोसहित) 

राम्रो अनलाइन     ०२ माघ २०८१, बुधबार
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको मेक्योर होटेल उद्घाटन (भिडियोसहित) 


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको मेक्योर होटेलको आज उद्घाटन गरेका छन् । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक कर्मक्युर होटेल सञ्चालामा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे। उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए।

प्रतिक्रिया