एनपिएलमा विराटनगरको दोस्रो हार, सुदूरपश्चिमको सानदार जित

राम्रो अनलाइन     १८ मंसिर २०८१, मङ्गलबार
एनपिएलमा विराटनगरको दोस्रो हार, सुदूरपश्चिमको सानदार जित

 

काठमाडाैं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्स दाेस्राे खेलमा पनि पराजित भएकाे छ।

विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।

प्रतिक्रिया