बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ

राम्रो अनलाइन     २८ कात्तिक २०८१, बुधबार
बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ

 

काठमाडाैं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै पनि हालतमा विचलित नभएर उद्याेगीबाट बक्याैता उठाउने बताएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफू विचलित नभएर बक्याैता उठाउने बताएका हुन्। बक्याैता उठाउन सबैले साथ दिने उनले आशा व्यक्त गरे।  अब याे प्राधिकरणकाे मात्र नभएर सर्वसाधारणहरूकाे विषय पनि भएकाे उनले बताए।

प्रतिक्रिया