गएको असार ३१ गतेको दिन, जब मैले पदको सपथ लिँदै थिएँ, मैले तपाईँहरूको नाममा सपथ लिएको थिएँ । किनभने यो सरकार तपाईँहरूको आशा, तपाईँहरूको सपना, र तपाईँहरूको विश्वासले बनेको हो ।