लेदोसहितकाे पहिराेले वीपी राजमार्ग अवरुद्ध

राम्रो अनलाइन     ११ असोज २०८१, शुक्रबार
लेदोसहितकाे पहिराेले वीपी राजमार्ग अवरुद्ध

 

काठमाडाैं – लेदोसहितको पहिरोले वीपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ चार सय बेंशीमा माथिबाट आएको लेदोको कारण वीपी राजमार्ग अवरुद्ध भएको हो ।

बिहान ८ बजेदेखि अवरुद्ध राजमार्ग खुलाउन गाउँपालिका र प्रहरीले प्रयास गरे पनि निरन्तरको पानीले लेदो आउने क्रम नारोकीएको रोशी गाउपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । त्यस्तै माम्ती खोलामा भएको अवरुद्ध हटेर यातायात सुचारू भएको पालिकाले जनाएको छ ।

 

प्रतिक्रिया