संविधान दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (तस्बिरसहित) 

राम्रो अनलाइन     ०३ असोज २०८१, बिहिबार
संविधान दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम (तस्बिरसहित) 


काठमाडौं– संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा  विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

प्रतिक्रिया