काठमाडौँका यी स्थानमा भोलिबाट विद्युत् अवरुद्ध हुने 

राम्रो अनलाइन     १२ जेठ २०८१, शनिबार
काठमाडौँका यी स्थानमा भोलिबाट विद्युत् अवरुद्ध हुने 

 

काठमाडौँ– भोलीबाट काठमाडौँका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सेवा अवरुद्ध हुने जनाएको हो । 

प्रतिक्रिया