दुबइमा बोल्ड मोडल उषा

राम्रो अनलाइन     ०९ जेठ २०८१, बुधबार
दुबइमा बोल्ड मोडल उषा


काठमाडौँ–चर्चित एप टिकटकबाट उदाएकी मोडल उषा उप्रेती पछिल्लो समय निकै चर्चामा छिन् । टिकटकपछि म्युजिक भिडियोमा जम्दै गएकी उषा अहिले आफ्ना हट तस्बिरका कारण दिनहुँ चर्चामा छिन् । सामाजिक सञ्जालमा पनि लाखौं फलोअर्स कमाएकी उषा फ्यानको खुशीको लागि बेलाबेलामा आफ्ना तस्बिरहरु शेयर गर्ने गर्छिन् । फ्यानहरु पनि सकरात्मक कमेन्ट गर्दै लाइक बर्षाउँछन् । 

प्रतिक्रिया