नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)
राम्रो अनलाइन
०१ जेठ २०८१, मङ्गलबार
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।