घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     १४ फागुन २०८०, सोमबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ–  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलाको २ सय रुपैयाँ घटेको छ ।  अघिल्लो दिन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन सोमबार १ लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १४ सय रुपैयाँ रहेको चाँदी आज १३९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया