‘जोय मोडल हन्ट नेपाल २०२३’ का प्रतिस्पर्धीहरूका लागि अहिले विभिन्न किसिमका ग्रुमिङ क्लास चलिरहेको छ । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी भइरहेका छन् ।





















