पाल्पामा बलात्कार आरोपमा एक युवक पक्राउ

राम्रो अनलाइन     १० फागुन २०८२, आइतबार
पाल्पामा बलात्कार आरोपमा एक युवक पक्राउ

पाल्पा– बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका( ७ बस्ने १९ वर्षीय रेम बहादुर ठाडा रहेका छन् । 

ठाडाले ३२ वर्षी महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया