बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     २९ पुस २०८०, आइतबार
 बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको पहिलो दिन (आइतबार) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला  १ लााख १९ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुनको  मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय, तेजावी सुनको मुल्य १ लाख १८ हजार ५० र चाँदीको मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया