विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाइयो (फोटोफिचर) 

राम्रो अनलाइन     १५ पुस २०८१, सोमबार
विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाइयो (फोटोफिचर) 


काठमाडौँ– गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउने गर्छन् । सो अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । 

प्रतिक्रिया