उपसभामुखको निर्वाचन चैत २७ मा

राम्रो अनलाइन     २५ चैत २०८२, बुधबार
उपसभामुखको निर्वाचन चैत २७ मा

काठमाडौंं– प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । 

सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् । 

उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।
 

प्रतिक्रिया