कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट (पूर्णपाठ)

राम्रो अनलाइन     ०१ असार २०८२, आइतबार
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ कराेडको बजेट (पूर्णपाठ)

काठमाडाैं – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् । बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।

आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।

बजेटको पूर्णपाठ :

 

प्रतिक्रिया