अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै

राम्रो अनलाइन     २९ मंसिर २०८०, शुक्रबार
अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै

जनकपुरधामको रङ्गभूमी मैदानमा राम जानकी विवाह महामहोत्सवको अवसरमा ११ हजार ११ स्क्वायर फिटमा अन्नले सीताराम स्वयम्बरको आकृति बनाइँदै  । विश्व किर्तिमान  कायम गर्ने उद्देश्यले भगवान् राम र सीतासहितको आकृति बनाउने कार्यका लागि भारतका सतिश गुज्जरको नेतृत्वमा आठ कलाकारको टोली जनकपुरधाम आएको  छ । 

प्रतिक्रिया