दिवंगत सीता दाहालप्रति श्रद्बाञ्जली अर्पण गरिँदै (तस्बिरहरू)

राम्रो अनलाइन     २८ असार २०८०, बिहिबार
दिवंगत सीता दाहालप्रति श्रद्बाञ्जली अर्पण गरिँदै (तस्बिरहरू)

पत्नी वियोगमा रहनुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधन भएको दोस्रो दिन बिहीबार प्रम निवास बालुवाटारमा  दिवंगत दाहालको तस्बिर हेरेर  दु:खित् मुद्रामा शुभेच्छुक तथा परिवारका सदस्यकासाथमा ।   आजदेखि तीनदिसम्म श्रद्बाञ्जलीका लागि बालुवाटार कार्यालय खुल्ला राखिएको छ  । 

प्रतिक्रिया