हेलिकप्टरबाट पुुष्पवृष्टि गरिँदै

रासस     ०७ फागुन २०७७, शुक्रबार
हेलिकप्टरबाट पुुष्पवृष्टि गरिँदै

७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गर्दै ।

७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टर ।

प्रतिक्रिया